क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न निर्देशन

काठमाडौं । भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ । दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई … पूरा पढ्नुहोस् »

एसिया कप : भारत एसिया कप च्याम्पियन

काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि … पूरा पढ्नुहोस् »

अलआउट श्रीलंका , भारतलाई ५१ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको छ । श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको छ । भारतविरुद्दको फाइनलमा टस जिती पहिलो … पूरा पढ्नुहोस् »

विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे

इन्डोनेसिया ली महिला विवाह बन्धनमा बान्दिँदै थिइन् तर विवाहको दिन बेहुला नै भागिदिए । इन्डोनेसिया ली समाचार माध्यमले ती महिलाको नाम एसए मात्रै लेखेका छन् । उनी इन्डोनेसियाको दक्षिण हाल्माहेरास्थित … पूरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्रीले लगाए अमेरिकन कुकुर माथी प्रतिबन्ध

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने बताएका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाई आक्रमणहरू गरेको थियो । यसै साता … पूरा पढ्नुहोस् »

बंगलादेशले भारतमाथि रोमाञ्चक जित हासिल

काठमाडौँ । बंगलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो । बंगलादेशले दिएको २६६ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले २१ सेप्टेम्बरमा … पूरा पढ्नुहोस् »

एशियन गेम्समा खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिममा को को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम घोषणा गरको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री‘प्रचण्ड’ले राष्ट्रपति सीसँग हाङ्गजाउमा र प्रधानमन्त्री लीसँग बेइजिङमा भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका … पूरा पढ्नुहोस् »

पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा

काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको … पूरा पढ्नुहोस् »