जब महिला ‘श्रीमान चाहियो’ भनेर प्लेकार्ड बोकेर सडकमा उभिइन् !

न्युयोर्क । जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ। यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको … पूरा पढ्नुहोस् »

लिबियामा बाढीमा ५ हजार बढीको मृत्यु

काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० … पूरा पढ्नुहोस् »

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण … पूरा पढ्नुहोस् »

पुटिन र किमको भेटअघि उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले बुधबार बिहान दुईवटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भेटवार्ता अघि उत्तरले क्षेप्यास्त्र प्रहार … पूरा पढ्नुहोस् »

सशस्त्र फौजसहित उत्तर कोरियाली नेता किम रुसमा

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की … पूरा पढ्नुहोस् »

डेलिभरी बेला महिलाको पेटमा सर्जिकल उपकरण छुट्यो, १८ महिनापछि मात्र पत्ता लाग्यो

अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिनाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन् … पूरा पढ्नुहोस् »

यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण

एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ । अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न … पूरा पढ्नुहोस् »

शुक्रकिट र डिम्बविनै मानव भ्रूण

इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रूणको प्रतिरुप तयार पारेका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको … पूरा पढ्नुहोस् »

९२६ जनाले सवा ३ घण्टा ताली बजाएर विश्व रेकर्ड

सोसल मिडियामा एउटा भिडियो निकै भाइरल बनिरहेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु एकसाथ ताली बजाइरहेका छन् । वास्तवमा त्यो भीडले बजाएको ताली सामान्य ताली होइन, किनकि त्यसले विश्व कीर्तिमान … पूरा पढ्नुहोस् »

कोहली रराहुलको उत्कृष्ट ब्याटिङ , पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य

काठमाडौँ । विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा भारतले २ … पूरा पढ्नुहोस् »