टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता … पूरा पढ्नुहोस् »

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित … पूरा पढ्नुहोस् »

तीन सातादेखि सार्बजनिक रुपमा देखिएनन् चिनियाँ बिदेशमन्त्री

बेइजिङ । चीनका विदेशमन्त्री क्विन ग्याङ तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । जसका कारण चीनमा अनुमानको सिलसिला तीव्र भएको छ । मिडिया रिपोर्टका अनुसार संयुक्त राज्य अमेरिकाका लागि राजदूतको … पूरा पढ्नुहोस् »

किम जोङकी बहिनी भन्छिन्, ‘अमेरिकासँग वार्ता हुँदैन’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् । आणविक प्रतिरोधसम्बन्धी पहिलो … पूरा पढ्नुहोस् »

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत सँग ९ विकेटले पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल … पूरा पढ्नुहोस् »

रोहितको अर्धशतक सगैँ नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित … पूरा पढ्नुहोस् »

उत्तर कोरियाले अर्को आणविक परीक्षण गरे आश्चर्य हुन्न : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

वाशिङ्टन । अमेरिकी प्रशासन ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा कुनै आश्चर्य नहुने टिप्पणी गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्तर … पूरा पढ्नुहोस् »

कप्तान रोहितको अर्धसतक

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् । टोली अप्ठ्यारो स्थितिमा रहँदा … पूरा पढ्नुहोस् »

भारत ए विरुद्ध नेपालको खराब शुरुवात

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब शुरुवात गरेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १० ओभरको खेल सकिदा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । थाइल्यान्डको बैंककमा सोमबार बिमस्टेक बैठकपछि दुवै मन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री … पूरा पढ्नुहोस् »