करणले लिए वेष्ट इण्डिजको पहिलो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् … पूरा पढ्नुहोस् »

नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज नेपालले वेस्टइण्डिजविरुद्ध खेल्दै छ । वेस्टइण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डका प्रधानमन्त्रीले भने- सी जिनपिङ तानाशाह हाेइनन्

सिड्नी । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका … पूरा पढ्नुहोस् »

चीनको एक रेष्टुरेन्टमा विष्फोट ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । … पूरा पढ्नुहोस् »

पाकिस्तान र बेलायतका अर्बपति सवार पनडुब्बी अझै भेटिएन, अक्सिजन सकिँदै

काठमाडौं । विश्वको चर्चित जहाज टाइटानिक फेरि चर्चामा छ । टाइटानिक हेर्न गएको पनडुब्बी हराएपछि यसले संसारभर चर्चा पाएको छ । पनडुब्बीमा पाकिस्तान र बेलायतका अर्बपति गरी पाँचजना सवार छन् … पूरा पढ्नुहोस् »

रोनाल्डोको किर्तिमान गिनिज बुकमा दर्ता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको किर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल … पूरा पढ्नुहोस् »

होन्डुरसको महिला बन्दीगृहमा दंगा भड्किँदा ४१ जनाको मृत्यु

होन्डुरस । मध्यअमेरिकी मुलुक होन्डुरसको एउटा महिला बन्दीगृहमा भएको दंगामा ४१ जना मारिएका छन् । दुई प्रतिष्पर्धी समूहबीच भएको झडपपछि स्थितिले उग्र रुप लिएको जनाइएको छ । भिडन्तपछि एउटा समूहले … पूरा पढ्नुहोस् »

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा ४० प्रतिशत हिउँ लोप हुने खतरा

काठमाडौँ । एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । … पूरा पढ्नुहोस् »

आजदेखि साफ च्याम्पियनसिप, नेपाल कुवेतसँग भिड्दै

साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो। छोटो तयारीकाबीच भारत पुगेको नेपालका … पूरा पढ्नुहोस् »

कतार र चीनबीच दोस्रो दीर्घकालीन ग्यास आपूर्तिका लागि सम्झौता

दोहा । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्दै चिनियाँ कम्पनीसँग २७ वर्षे दोस्रो आपूर्ति सम्झौताको घोषणा गरेको छ । ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)’ लाई वार्षिक … पूरा पढ्नुहोस् »