जापानले समुद्रमा चीनको खतरासँग लड्न एन्टी शिप मिसाइल बनाउँदै

टोकियो । जापानले समुद्रमा चीनको खतरासँग लड्न लामो दुरीको एन्टी शिप मिसाइल बनाउँदैछ । जापानको रक्षा मन्त्रालयले यो मिसाइल बनाउने काम कावासाकी हेभी इन्डस्ट्रिजलाई दिएको छ । यो टापु रक्षा … पूरा पढ्नुहोस् »

आदिपुरुष’मा समावेश भएको आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारलाइ शाहको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । … पूरा पढ्नुहोस् »

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

वेलिङ्टन । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । आम निर्वाचनको केही महिना अगाडि … पूरा पढ्नुहोस् »

बालेनको चेतावनी बेवास्ता गर्दै हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शन

काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शनमा आएको छ । शुक्रबार बिहानका शो रद्द भए पनि मध्याह्नदेखि काठमाडौंका सबै सिंगल र मल्टिप्लेक्स सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ … पूरा पढ्नुहोस् »

क्यानडामा भयानक सडक दुर्घटना, १५ जनाको मृत्यु

मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको … पूरा पढ्नुहोस् »

‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने साहको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार

सिड्नी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि … पूरा पढ्नुहोस् »

एम्बाप्पेलाई पिएसजीमा राख्न प्रयास गर्छु- राष्ट्रपति म्याक्रोन

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले किलीयन एम्बाप्पेको विषयमा आफुले पहल गर्ने बताएका छन् । एम्बाप्पेले पिएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने जानकारी गराएपछि उनले यसै सिजनमा क्लब छोड्न सक्ने … पूरा पढ्नुहोस् »

‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रतिपक्षी दल एमालेको माग

काठमाडौँ । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा … पूरा पढ्नुहोस् »