भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । चार दिने भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता … पूरा पढ्नुहोस् »

प्रचण्डलाई भारतका विपक्षी दलका नेताहरू भेट्न रोक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा छन् । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ । प्रतिनिधिमण्डलबाहेक प्रचण्ड र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता,दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । … पूरा पढ्नुहोस् »

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) … पूरा पढ्नुहोस् »

अभिनेता ड्यानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई … पूरा पढ्नुहोस् »

एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणकाे स्वागत

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकाेमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री … पूरा पढ्नुहोस् »

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ … पूरा पढ्नुहोस् »

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै उनी विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन् । पछिल्लो केही … पूरा पढ्नुहोस् »

नेपाली महिला टिमले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ । मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु

काठमाडौं । भारतको मणिपुरमा कुकी र मैतेई समुदायबीच आरक्षणलाई लिएर करिब महिनादिनयता हिंसा जारी छ। आइतबार फेरि एकपटक राजधानी इम्फालनजिकका सेरौ र सुगुन इलामा हिंसात्मक झडप भएको छ। झडपमा परी … पूरा पढ्नुहोस् »