सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

संयुक्त राष्ट्रसङ्घ । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको … पूरा पढ्नुहोस् »

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

खार्तुम । मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका … पूरा पढ्नुहोस् »

चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

काठमाडौं । शेन्झाउ–१६ क्रुड स्पेसशिप र लङ मार्च–२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ । प्रक्षेपण … पूरा पढ्नुहोस् »

यूएईमा नेपाली युवकले जिते १० लाख दिराम

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० … पूरा पढ्नुहोस् »

अमेरिकाको कन्सास शहरको बारमा गोली चल्दा तीनजनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्। पीडित मध्ये … पूरा पढ्नुहोस् »

मोदी सरकारका ९ वर्ष : यी हुन् सर्वाधिक ‘हिट’ र ‘फ्लप’ काम

काठमाडौँ । भारतमा नरेन्द्र मोदी सरकारले दुई चरणमा गरी सत्ता सम्हालेको ९ वर्ष भएको छ। मोदी दोस्रोपटक विजयी हुनुमा उनकै नेतृत्वमा सञ्चालित जनकल्याणकारी योजनाको अहम योगदान थियो। उनै मोदीको ९ … पूरा पढ्नुहोस् »

रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

बेइजिङ । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । … पूरा पढ्नुहोस् »

अमेरिकी प्रतिबन्धले महिला अधिकारमाथि असर

काराकस । भेनेजुएला विरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा बिहीबार उल्लेख गरेका छन् । संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमहरूले पीडित महिलाहरूको … पूरा पढ्नुहोस् »

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

काठमाडौं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘अब ब्लु … पूरा पढ्नुहोस् »

मेक्सिकोमा सवारी दुर्घटना : २६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएर आगोलागी हुँदा भ्यानमा सवार २६ जनाको … पूरा पढ्नुहोस् »