अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौं । लियोनल मेस्सी र जुलियन अल्भारेज उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३ ० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा … पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिको धरौटी स्वीकार

सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रिम धरौटी स्वीकार गरेको … पूरा पढ्नुहोस् »

सेमिफाइनलमा दुई उत्कृष्ट फुटबलरको भिडन्त

फिफा विश्वकप २०२२ को सेमिफाइनलको खेल आज राति १२ः४५ पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बुधबार साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनले विश्व फुटबलका … पूरा पढ्नुहोस् »

भारत र चीनका सेनाबीच झडपः विवाद ‘दबाउने’ मोदीको प्रवृत्तिले चीनको दुस्साहस बढेको विपक्षीको आरोप

काठमाडौं । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार … पूरा पढ्नुहोस् »

भारतमा मोदीलाई मार्न तयार हुनुहोस् भन्ने कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको … पूरा पढ्नुहोस् »

मोरोक्को संगको पराजितपछी रोनाल्डोको पहिलो बयान

काठमाडौं । फिफा २०२२ अन्तर्गत कतारमा भएको पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको क्वार्टरफाइनलबाट नै आफ्नो टोलीसहित बाहिरिएपछि सामाजिक संजाल मार्फत पहिलो बयान जारी गरेका छन् । उनले लेख्दै भनेका छन्, … पूरा पढ्नुहोस् »

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ … पूरा पढ्नुहोस् »

मोरक्कोसँग पराजित भएपछि विश्वकपबाट पोर्चुगल बाहिरियो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको उपाधि दाबेदारका रुपमा लिइएको पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । आज भएको खेलमा मोरक्कोसँग १–० गोलअन्तरले पराजित हुँदै पोर्चुगल बाहिरिएको हो । निर्धारित ९० मिनेटको … पूरा पढ्नुहोस् »

क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा … पूरा पढ्नुहोस् »

नेयमारले गरे पेलेको किर्तिमानीसँग बराबरी

काठमाडौं । ब्राजिलका स्ट्राइकर नेयमारले फुटबलका हस्ती पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेयमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी … पूरा पढ्नुहोस् »