क्रोसियासंग पराजित भएसंगै ब्राजिल विश्वकपबाट बाहिरीयो

काठमाडौं । कतारमा जारी विश्वकप ब्राजिल बाहिरिएको छ । क्रोएसियाविरुद्धको खेलमा ब्राजिल पराजित भएपछि बाहिरिएको हो । निर्धारित समयमा गोल नभएपछि अतिरिक्त समयमा पुगेको खेलको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले … पूरा पढ्नुहोस् »

अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

काठमाडौं । लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल– टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन् । अर्नाल्टको हालको … पूरा पढ्नुहोस् »

विश्वकप फुटबल क्वाटरफाइनल खेल : आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने … पूरा पढ्नुहोस् »

विश्वकपबाट बाहिरिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् । विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको … पूरा पढ्नुहोस् »

विश्वकप क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा … पूरा पढ्नुहोस् »

प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल आज

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज मंगलबार अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने … पूरा पढ्नुहोस् »

कुन टिमले कोसँग खेल्दैछन्

कतारमा जारी फिफा विश्वकप २०२२ नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण … पूरा पढ्नुहोस् »

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज … पूरा पढ्नुहोस् »

अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो

काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।  नेपाल … पूरा पढ्नुहोस् »

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »