सीजी मोटर्सको ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

काठमाडौं । सीजी मोटर्सले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले ३ वटा कार बेच्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको … पूरा पढ्नुहोस् »

करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान … पूरा पढ्नुहोस् »

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प

काठमाडौं । सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी … पूरा पढ्नुहोस् »

पल्सर स्पोर्ट्स अवार्डमा गोल्छा ग्रुपको निरन्तर साथ

काठमाडौं। पल्सर स्पोर्ट्स अवार्ड यसवर्ष आगामी माघ १२ गते हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी २० औं संस्करणको मिति घोषणा गरेको हो। यो … पूरा पढ्नुहोस् »

नाडा अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन् । नाडाको नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई निर्विरोध रुपमा चयन गरेको हो । अध्यक्षसँगै कार्यसमिति … पूरा पढ्नुहोस् »

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट

काठमाडौं । गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पांग्रे सवारीसाधनमा नकारात्मक असर … पूरा पढ्नुहोस् »

टाटा मोटर्स फन कार्निभल ३.० आयोजना हुँदै

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी … पूरा पढ्नुहोस् »

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक

काठमाडौं । नेपालमा फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले एक कार्यक्रम आयोजना गर्दै उक्त ‘हाई रुफ ईभी भ्यान’ ईभी भ्यान सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका … पूरा पढ्नुहोस् »

हुन्डाईको नयाँ वर्ष स्कीम सार्वजनिक

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट २०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । सोमबारबाट … पूरा पढ्नुहोस् »