राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । लुम्बिनी … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई हाल … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कर्मचारीलाई पेसागत दक्षता अभिवृद्धि प्रशिक्षण

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवलमा पुस २७ र २८ गते आयोजना गरेको कार्यक्रममा ६५ भन्दा … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते … पूरा पढ्नुहोस् »

आइएमई लाइफको नयाँ बोनसदर घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्टले बढायो लाभांशदर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले ३ वटा कार बेच्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप ‘एक्सेल एण्ड इलिभेट २०८०।८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको छ । कम्पनीमा कार्यरत … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ … पूरा पढ्नुहोस् »