नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका … पूरा पढ्नुहोस् »

सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा … पूरा पढ्नुहोस् »

२५ प्रतिशत परिवारलाई बिमामा आबद्ध गराउन बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ । बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार … पूरा पढ्नुहोस् »

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । आईपीओमा … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

काठमाण्डौ । युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो । तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको छ । यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्मभक्त मल्लको सेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गरेको … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ मर्जरको एक वर्ष पुरा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ । सूर्यज्योति लाइफले मर्जरको एक वर्षको आफुलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको छ । एक वर्षको अवधिमा अझै … पूरा पढ्नुहोस् »

सुर्यज्योती लाइफको भोलिको लागि एक्चुअरी कार्यक्रम सम्पन्न

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपालको उपस्थितिमा एक्चुअरी फर टुमरो (भोलिको लागि एक्चुअरी) कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पुल्चोकस्थित एलिस … पूरा पढ्नुहोस् »

बीमितले देशभरका अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था आवश्यक छ ः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । मन्त्रालयद्वारा आयोजित … पूरा पढ्नुहोस् »

आईएमई लाइफको सञ्चालकमा थापा र अग्रवाल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी … पूरा पढ्नुहोस् »