हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाण्डौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको छ । क्यापिटलका … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम … पूरा पढ्नुहोस् »

नेपाल लाइफले तीन दिनभित्रै दावी भुक्तानी गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, … पूरा पढ्नुहोस् »

नेपाल रिमा रहेको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । काठमाडौंस्थित बतास एम. … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी) नेपालको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले बढायो २ रुपैयाँ बोनस दर

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

नेशनल लाईफले अभिकर्तालाई गरायो भ्रमण

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीका … पूरा पढ्नुहोस् »

आईएमई लाइफले टिकापुरमा कर्मचारीलाई दियो तालिम

काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र … पूरा पढ्नुहोस् »