हिमालयन एभरेष्टका १२ वटा मोटरसाइकल बिक्रीमा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प ३१७९, २ सय सीसीका बागमति प्रदेश … पूरा पढ्नुहोस् »

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शुक्रबार बसेको कम्पनीको पाँचौं वार्षिक साधारणसभाले १०.३१ लाभांश पारित गरेको हो । सभाले ९.८० प्रतिशत सेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) … पूरा पढ्नुहोस् »

आईएमई लाइफले आईपीओ बिक्री गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमाले डाक्यो १८ औं वार्षिक साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १८ औं बार्षिक साधारणसभा कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारणसभा बोलाएको छ । कम्पनीको … पूरा पढ्नुहोस् »

एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा

काठमाडौं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा … पूरा पढ्नुहोस् »

युनाइटेड अजोडको सीईओमा रावल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा … पूरा पढ्नुहोस् »

आइएमई लाईफले प्रिमियममा आईपीओ जारी गर्न पायो अनुमति

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले जेठ २३ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट … पूरा पढ्नुहोस् »

पोखरामा नेपाल लाइफको आफ्नै भवनको उद्घाटन,मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद … पूरा पढ्नुहोस् »

नेशनल लाइफले घरजग्गा र जलविद्युतमा लगानी बढाउँदै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले जेठ २२ गते सम्पन्न आफ्नो ३५औं वार्षिक साधारणसभा मार्फत कम्पनीले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने बताएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत … पूरा पढ्नुहोस् »