सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको म्यादी जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र उक्त सहकारीबीच संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको छैठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार १ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीले एकैपटक सम्पन्न गर्यो ६ वर्षको साधारणसभा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षको गरी ६ आर्थिक … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरणको भुक्तानी अब डिजिटल माध्यमबाट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ … पूरा पढ्नुहोस् »

प्रभु लाइफको अध्यक्षमा भट्टचन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट भट्टचन अध्यक्षमा … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारको कार्य नबिल इन्भेष्टमेन्टले गर्ने भएको छ । कम्पनीले सेयर रजिष्टार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले … पूरा पढ्नुहोस् »