नेको इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रतिकित्ता २ सय ५७ रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई १०० अंकित मूल्यमा १ सय … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले दुई महिनामै १४ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिवप्रसाद खत्रीको श्रीमती इन्द्रादेवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्समा शत प्रतिशत विलम्ब शुल्क छुटमा बीमालेख नवीकरण

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ ः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न १५ वटा बिमा योजना ल्याउँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच असारभित्र नै मर्जर गरी एकीकृत कारोबार गर्ने गरी तयारी हुँदै छ । एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दमक झापास्थित कश्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने … पूरा पढ्नुहोस् »

सानिमा बैंकको खातावाली अधिकारीलाई ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत … पूरा पढ्नुहोस् »

थापा मगरको जोडीले छोराको पास्नीमा दिए रिलायबल नेपालको ५ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । बलबहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको दम्पत्तिले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । … पूरा पढ्नुहोस् »