प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७ … पूरा पढ्नुहोस् »

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको छ । कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको थप तीन स्थानमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ … पूरा पढ्नुहोस् »

नेपाल लाइफको अभिकर्ता तालिम सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको सुरु गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफलाई आईएसओ गुणस्तर चिन्ह

काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा … पूरा पढ्नुहोस् »

आइएमई पेबाट आई.एम.ई लाइफको बीमा प्रिमियम भुक्तानी क्यासब्याक

काठमाडौँ । आइएमई पे र आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बित्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज … पूरा पढ्नुहोस् »