आईएमई लाइफको आईपीओमा दुई दिनमै साढे ५ लाखको आवेदन
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सेयरमा ५ लाख ४३ हजार आवेदनकर्ताले आवेदन दिएका छन् । बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईएमई लाइफको २ दिनमै करिब … पूरा पढ्नुहोस् »














