सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको म्यादी जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र उक्त सहकारीबीच संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको … पूरा पढ्नुहोस् »