यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आज जेठ १४ गतेदेखि दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा पन्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदमा लक्ष्मी बैंकको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा सुविधा

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीत बीमालेख नवीकरण गराउँदा लाग्ने बिलम्व शुल्कमा छुट पाइने भएको छ। साविकको प्राइम, गुराँस र युनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा बीमाशुल्कको … पूरा पढ्नुहोस् »

सानिमा जीआईसीले पुनर्बीमा कमिशनबाटै कमायो ६३ प्रतिशत

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार संचालन गरेको कम्पनीको सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

युनाइटेड र अजोडलाई मर्जरको लागि धितोपत्र बोर्डले दियो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीका लागि निवेदन दिएर लामो समयदेखि भुक्तानी लिन बाँकी रहेका बीमितहरुले २१ दिनभित्र … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति सिफारिस गरी … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३५ दिनभित्र दाबी भुक्तानी लिन बीमितलाई आग्रह

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३५ दिनभित्र दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीबाट जारी बीमालेखमा दाबी भुक्तानी हुन बाँकी रहेकाहरुलाई ३५ दिने सूचना जारी गरेको हो। साबिकका सगरमाथा … पूरा पढ्नुहोस् »