बीमा कम्पनीलाई ५० लाख, एजेन्टलाई ५० हजार र सर्भेयरलाई २५ हजारसम्म जरिवाना लाग्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् । संघीय संसदबाट पारित भई राष्ट्रपति कार्यालयबाट पूर्णरुपमा स्वीकृति पाएको उक्त ऐनमा अधिकांश व्यवस्थाहरु संशोधन भएर आएका … पूरा पढ्नुहोस् »

दशैंभर तीन प्रकारको सेवा दिँदै आईएमई जनरल

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी … पूरा पढ्नुहोस् »

सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जर जाने प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।यससँगै … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सको ७५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सको पाचौँ वार्षिकोत्सव

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले धादिङमा सम्पन्न गर्यो बीमा सचेतना

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने … पूरा पढ्नुहोस् »

प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।नयाँ बोनसदर अनुसार … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफले बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जानकी गाउँपालिका बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने भएको छ । इन्स्योरेन्सले उक्त गाउँपालिकामा २०७९ साउन १ गतेपछि जन्मिएका सबै छोरीको बीमा गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

सूर्या लाइफ इन्स्योरेन्सले जारी गर्‍यो नयाँ बोनस दर

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷ ७८ को लागि बीमालेखको नयाँ बोनस कायम गरेको गरेको छ।आर्थिक वर्ष २०७७÷७८ को बीमांकीय प्रतिवेदन बीमा समितिबाट भदौ २२ गते स्वीकृत भएपछि मुनाफाबाट … पूरा पढ्नुहोस् »

अजोड ईन्स्योरेन्स र इ–बीमाबीच सम्झौता

काठमाडौं । ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर … पूरा पढ्नुहोस् »