आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए सपथ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । आइएमई जनरल … पूरा पढ्नुहोस् »

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज देखि एकिकृत कारोबार सुरु गरेका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न … पूरा पढ्नुहोस् »

युनियन , प्राइम, र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर ः सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले युनियन, प्राइम, र गुराँसबीचका मर्जर संसारकै सबैभन्दा ठूलो मर्जर भएको काठमाडौंमा तीन कम्पनीबीचको एकिकृत कारोबार सुरुवातको कार्यक्रममा बताएका छन् । आजदेखि हिमालयन … पूरा पढ्नुहोस् »

प्रभु लाइफले गर्यो ११ प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय … पूरा पढ्नुहोस् »

यूनियन गुराँस,र प्राइम मर्जपछि हिमालयन लाइफ सञ्चालनमा

काठमाडौं । आजदेखि यूनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका … पूरा पढ्नुहोस् »

यूनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) को विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) … पूरा पढ्नुहोस् »

अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो । अजोड … पूरा पढ्नुहोस् »

अजोड इन्स्योरेन्सको साढे १० करोड नाफा गरेको अधिकांश सूचक बढे

काठमाडौं । अजोड इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.२६ प्रतिशत बढेर १० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ … पूरा पढ्नुहोस् »

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स’ सेल्स कार्यक्रम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको सहभागीता रहेको थियो … पूरा पढ्नुहोस् »