सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु … पूरा पढ्नुहोस् »

सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा देवकोटा

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको … पूरा पढ्नुहोस् »

आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम

काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा पन्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालक विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको बसेको बैठकले पन्तलाई स्वतन्त्र संचालक हिमालयन एभरेष्ट इन्स्योरेन्स नियुक्त गरेको हो । काठमाडौंको सुकेधाराका पन्त ४ … पूरा पढ्नुहोस् »

नेपाल लाइफको क्यासब्याक अफर सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ईसेवा … पूरा पढ्नुहोस् »

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाण्डौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बुधबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ … पूरा पढ्नुहोस् »

अजोड इन्स्योरेन्स र यूनाईटेडले डाके विशेष सभा

काठमाडौं । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जर प्रस्तावलाई अन्तिम रुप दिन विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख … पूरा पढ्नुहोस् »

आइएमई पेबाट आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने

काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलको बैशाख २७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात २४ गते, शुक्रबारदेखि गरेको छ । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण … पूरा पढ्नुहोस् »