सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी किन्दा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई हुन्डाई ब्रान्डका गाडी खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र हुन्डाई … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१।०८२ को सञ्चालक … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, वार्षिक नाफा(नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट बैंक र मुल्यांकनकर्ताबीच विवाद अन्त्य

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल भ्यालुअर्स एसोसिएसनबीच मुल्यांकनकर्ता सम्बन्धी विवाद अन्त्य गर्दै सहमति भएको छ। सहमति अनुसार अबदेखि कुनै पनि मुल्यांकनकर्तालाई कालोसूचीमा राख्ने वा कारबाही अघि बढाउने निर्णय … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१।८२ को बार्षिक प्रतिबेदनपारित गर्नुका साथै … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको अध्यक्षमा रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् । १० औं साधारणसभाबाट सञ्चालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो । संस्थापक सेयर सदस्यहरूबाट रेग्मीसहित … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्स मर्जरमा जाने

काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न … पूरा पढ्नुहोस् »