सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै ‘दशैं धमाका योजना’ सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको … पूरा पढ्नुहोस् »

नेतृत्व र नतिजा दुबैमा सफलता चुमेका खालिङ एभरेष्ट बैंकको दोस्रो कार्यकालका लागि पुन: सीईओ नियुक्त

काठमाडौं । नेतृत्व र नतिजा दुबैमा सफलता चुमेका सुदेश खालिङ एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलले असोज १० गते साधारणसभा आह्वान

काठमाडौँ । मुक्तिनाथ क्यापिटलले असोज १० गते साधारणसभा आह्वान गरेको छ। सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत हुने भएका छन्। कम्पनीले यसअघि सञ्चालक समितिको बैठकमार्फत आफ्ना शेयरधनीलाई करसहित ९ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा सिटिजन्स बैंकको लिडरसिप सेमिनार कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका सेयरधनीलाई दशैं अगाडि नै लाभांश

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैं अगाडि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले दशैं अगाडि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो । लाभांश प्रस्ताव … पूरा पढ्नुहोस् »

निफ्रा बैंकको ६.३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भर्दा १९ गते बसेको बैठकले ६.३१ प्रतिशत प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१।८२ … पूरा पढ्नुहोस् »