फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै

काठमाडौं। फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्। … पूरा पढ्नुहोस् »

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाण्डौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुऱ्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३।८४ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूको भदौ महिनाको ब्याजदर सार्वजनिक

काठमाडौं । भदौका लागि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएका कारण अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । यद्यपि, केही बैंकहरूले … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा

काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ । एनएमबि फिफ्टी, एनएमबि … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सस : त्वा हस्पिटालिटी प्रा.लिबीच विशेष छुट सम्झौता

काठमाण्डौं । र्कितिपुर नगरपालिका वाड नं ३ सागल र्कितिपुरस्थित सस :त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैँकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट Central Business Centre … पूरा पढ्नुहोस् »