इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’ को मान्यता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस भर्सन ४.०.१’ को मान्यता प्राप्त गरेको छ । यो प्रमाणीकरणले इसेवामार्फत गरिने कारोबार र ग्राहकका … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने … पूरा पढ्नुहोस् »

बैंक र बैंकरको व्यावसायिक निर्णयलाई फौजदारीकरण गरेको भन्दै सिबिफिनको गम्भीर आपत्ति

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिहरूमाथि गरिएको अनुसन्धान र मुद्दा दायरप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले … पूरा पढ्नुहोस् »

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्च घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बरपिपल रिसोर्ट पोखरासँग … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण गरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

धितो राखिएको सम्पत्तिमा पहिलो हक बैंकको कि सरकारको ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन २७ गते बिहानसम्म पनि बैंकर र व्यवसायीसँगको अनौपचारिक कुराकानीमा भन्दै थिए– स्मार्ट टेलिकमलाई केन्द्रमा राखेर जसरी अनुसन्धान भइरहेको छ, त्यसमा राज्यकै तर्फबाट केही … पूरा पढ्नुहोस् »