बैंक र बैंकरको व्यावसायिक निर्णयलाई फौजदारीकरण गरेको भन्दै सिबिफिनको गम्भीर आपत्ति
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिहरूमाथि गरिएको अनुसन्धान र मुद्दा दायरप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले … पूरा पढ्नुहोस् »
















