इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’ को मान्यता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस भर्सन ४.०.१’ को मान्यता प्राप्त गरेको छ । यो प्रमाणीकरणले इसेवामार्फत गरिने कारोबार र ग्राहकका … पूरा पढ्नुहोस् »
















