शाइन रेसुङ्गाको नाफामा ८२.९६ प्रतिशत छलाङ

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ८२.९६ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ … पूरा पढ्नुहोस् »

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक तथा आधारहिन समाचारप्रति प्रभु बैंकको बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह

काठमाडौं । प्रभु बैंकले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक र पदाधिकारीहरूका विरुद्ध प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरूलाई … पूरा पढ्नुहोस् »

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको ठूलो एक्सन, तीन बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ। तीन बैंकमध्ये प्रभु बैंकमाथि सबैभन्दा कडा कारबाही गरिएको … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार … पूरा पढ्नुहोस् »

खल्तीबाट डिम्याट र मेरोसेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोसेयर नवीकरण … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सुरू गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

काठमाडौं । एनएमबि बैंकले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र … पूरा पढ्नुहोस् »