लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र … पूरा पढ्नुहोस् »

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त सिआइबीको नियन्त्रणमा

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ। बुधबार बैंकिङ कसुरमा काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता एवं एसएसपी … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल सिनेमा हलमा १२ प्रतिशत छुट

काठमाडौ । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलार्ई बज … पूरा पढ्नुहोस् »

कुमारी बैंक र निम्बजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन -निम्बज-बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा -ईसिम- … पूरा पढ्नुहोस् »

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै सिटिजन्स बैंक

काठमाडौं । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत … पूरा पढ्नुहोस् »

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत् हुने भुक्तानी प्राप्ती सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने क्रममा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालनमा … पूरा पढ्नुहोस् »

खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जीले निर्माण गर्न लागेको यो ९ मेगावाट क्षमताको आयोजना हो … पूरा पढ्नुहोस् »

नबिल बैंकले बन्द गर्‍यो एकैपटक १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र

काठमाडौं । नबिल बैंकले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ । बैंकले सुर्खेत, बझाङ, अर्घाखाँची, तेह्रथुम, धनकुटा र डोटीमा सञ्चालित १२ … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड भारतीय उद्योग परिसंघ (इन्डियन चेम्बर अफ कमर्स–आईसीसी)द्वारा प्रदान गरिने चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स … पूरा पढ्नुहोस् »