महालक्ष्मी विकास बैंकको सेमिनार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा ‘नेतृत्व,सामुहिक एकताको … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं । डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए । … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्सको एकसाथ दुई आर्थिक वर्षको साधारणसभा

काठमाण्डौं । गोर्खाज फाइनान्स लिमिटेडले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार आ.व. २०७८।७९ र २०७९।८० को साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष डेकिन्द्र राईको … पूरा पढ्नुहोस् »

एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्टबीच सम्झौता

काठमाण्डौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँबानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स’ आयोजना गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनहान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बेबी लाईफ होमलाई दुई लाख रुपैयाँ सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई निकायबीच नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरूको सहजीकरणका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका … पूरा पढ्नुहोस् »

अब भारतबाट सिधै नेपालको बैंक खातामा पैसा पठाउन मिल्ने

काठमाडौं । नेपाल राष्ट बैंकले इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्कीम अन्तर्गत शुक्रबार एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक … पूरा पढ्नुहोस् »

सीआईबीको हिरासतबाट १० जना बैंकर हाजिरी जमानीमा छुटे

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल … पूरा पढ्नुहोस् »