एनआईसी एशियाले ल्यायो निःशुल्क डिम्याट र विशेष छुट योजना

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३।८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ । निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ, लाभांश क्षमता १३.१९ प्रतिशत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले … पूरा पढ्नुहोस् »

साउदीबाट टिक्मो मार्फत आईएमई गरी पैसा पठाउँदा अभिषेकले पाए कार

काठमाडौं । साउदीबाट टिक्मो मार्फत आईएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार (ईभी) जितेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग्यशाली … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड … पूरा पढ्नुहोस् »

विश्वकपको प्रत्येक गोल बराबर रूख रोप्न लक्ष्मी सनराइज बैंकको अभियानमा डब्लुडब्लुएफ नेपाल आबद्ध

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेका छन् । यस अभियान अन्तर्गत फिफा वर्ल्ड … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल, नायब प्रमुख कार्यकारी अधिकृतमा जमरकटेल

काठमाडौं । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । … पूरा पढ्नुहोस् »

बैंकको सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको … पूरा पढ्नुहोस् »

कामना सेवा बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक

काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । कामना सेवाले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३।८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप … पूरा पढ्नुहोस् »