एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

काठमाडौं । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२।०८३ मा सात वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न … पूरा पढ्नुहोस् »

कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा … पूरा पढ्नुहोस् »

एससीटीको स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आबद्ध

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आवद्ध भएका छन् । यससँगै अब यी बैंकका ग्राहकले विश्वस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत … पूरा पढ्नुहोस् »

असोजभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना पुराना खातावालाहरूलाई २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने भएको छ । यस प्रक्रियाका लागि बैंकहरूले मोबाइल एप्लिकेसन वा अन्य … पूरा पढ्नुहोस् »

खल्तीमा डिजिटल भिसा कार्ड सेवा सुरु, मोबाइलबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र … पूरा पढ्नुहोस् »