मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थालाई व्हीलचेयर तथा स्वच्छ खानेपानीका सामाग्री सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वाार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

विकास बैंकहरूको नाफा करिब ३२ प्रतिशतले बढ्यो,अग्रस्थानमा गरिमा विकास बैक

काठमाडौँ । ११ महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ११ … पूरा पढ्नुहोस् »

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित … पूरा पढ्नुहोस् »

नबिल बैंक ४२औँ वर्षमा : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत नेतृत्व गर्ने संकल्प

काठमाडौँ । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत … पूरा पढ्नुहोस् »

कामना सेवाद्धारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण

काठमाण्डौं । कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा कफी लाउन्जसहितको डिजिटल हब उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३०, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार … पूरा पढ्नुहोस् »

मौद्रिक नीति स्वागतयोग्य, वित्तीय प्रणालीलाई सकारात्मक सन्देश : सिबिफिन

काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र … पूरा पढ्नुहोस् »

कुमारी बैंक र जर्मनको डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा … पूरा पढ्नुहोस् »