धनगढीमा विद्यार्थीहरूको दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री … पूरा पढ्नुहोस् »

ब्याजदरमा हुने उच्च घटबढमा राष्ट्र बैंकको लगाम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई साँघुरो बनाउँदै जाने नीति अगाडि सारेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३।८४को मौद्रिक नीति सार्वजनिक गर्दै विद्यमान ब्याजदर … पूरा पढ्नुहोस् »

सेयर धितो कर्जाको सीमा निर्धारण गरिने, ईभी कर्जाको मूल्य अनुपात सहजीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न विशेष नीतिगत व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३।८४ का लागि सार्वजनिक मौद्रिक नीतिमा कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत … पूरा पढ्नुहोस् »

निजी क्षेत्रमा ११ प्रतिशत कर्जा विस्तार हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आगामी … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा संस्थागत … पूरा पढ्नुहोस् »

आव २०८३।८४ को मौद्रिक नीतिमा यस्ता छन् राष्ट्र बैंकका नयाँ १८ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा आर्थिक वर्ष २०८३।८४ मा ५.५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं । बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक … पूरा पढ्नुहोस् »

भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यविनायक नगरपालिका २, बालकोटमा रहेको बाल विनायक आधारभूत विद्यालयमा ल्यापटप तथा कम्प्युटर सहयोग गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »