‘नबिल ‘ग्रिन विक’ सम्पन्न, नवीकरणीय ऊर्जा र स्वच्छ यातायातमा करिब ६२ अर्ब लगानी

काठमाडौं। नबिल बैंकले वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ। दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम … पूरा पढ्नुहोस् »

पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्ध छु : सेबोन अध्यक्ष भट्ट

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्धता गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा उनले नेपालको … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र संकटमा परे राज्यलाई पनि असर पर्छ : सिईओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवालीले बैंकिङ क्षेत्र कमजोर बन्दै गए त्यसको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा समेत पर्ने भन्दै आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रका चुनौतीलाई सम्बोधन गर्नुपर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमबीच हरित पहलका लागि साझेदारी

काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई,एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा ५ जना विद्यार्थीहरूलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले … पूरा पढ्नुहोस् »

सानिमा बैंकले सुरु गर्यो भारत–नेपाल ‘रियल-टाइम’ क्रस-बोर्डर भुक्तानी सेवा

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत र नेपालबीच ‘रियल-टाइम’ पर्सन-टु-परसन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाले दुई देशबीच सुरक्षित, तत्काल र कम … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा मागभन्दा कम आवेदन परेपछि असार ३० गतेसम्म आवेदन दिने समय … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा गर्भवती तथा सुत्केरी महिला लक्षित स्वास्थ्य शिविर

काठमाण्डौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षित … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको कारोबार एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत सुरू

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित इएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरू सुरू गरेको छ। यस महत्वपूर्ण उपलब्धसॅंगै अब भिसा … पूरा पढ्नुहोस् »