गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको निःशुल्क आँखा शिविरबाट ८ सय लाभान्वित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित … पूरा पढ्नुहोस् »

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको आवश्यकता : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति वर्तमान आर्थिक अवस्थाअनुसार लचकदार र व्यावहारिक बनाउनुपर्ने बताएका छन्। उनले बैंकिङ क्षेत्रलाई सहज बनाउने नीतिले मात्र अर्थतन्त्रमा अपेक्षित चलायमानता … पूरा पढ्नुहोस् »

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुइ अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले लगातार दोस्रोपल्ट पायो बीपीए गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड (बीपीए अवार्ड, २०२५) अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति … पूरा पढ्नुहोस् »

प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी … पूरा पढ्नुहोस् »