एससीटीको स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आबद्ध
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आवद्ध भएका छन् । यससँगै अब यी बैंकका ग्राहकले विश्वस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी … पूरा पढ्नुहोस् »

















