वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाए
काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत … पूरा पढ्नुहोस् »

















