ग्लोबल आइएमई बैंकले पठायो सेयरधनीको खातामा नगद लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको मंसिर २८ गते सम्पन्न १७औँ वार्षिक साधारणसभाले गत आर्थिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले तिर्यो १० करोडभन्दा बढी कर

काठमाडौं । माछापुच्छ्रे बैंकले सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक … पूरा पढ्नुहोस् »

नेपाल बैंकको सीईओमा पाण्डेय

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिले पाण्डेयसहित सोही … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्

काठमाडौं । एनआईसी एशिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा … पूरा पढ्नुहोस् »

बैंकर्स संघको सदस्यमा पाँच सीईओ निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ चुनिएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई चयन गरेको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदरमा विशेष घर कर्जा योजना

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर … पूरा पढ्नुहोस् »