आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत लाभांश दिने

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । हाल बैंकको … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ‘फेस्टिभ अफर’ सार्वजनिक

काठमाडौं । कुमारी बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको … पूरा पढ्नुहोस् »

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन … पूरा पढ्नुहोस् »

प्राइम बैंकले पनि लाभांश नदिने

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले तिर्यो करिब दुई अर्ब कर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पनि सरकारलाई कर बापत करिब दुई अर्ब रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

कर्पोरेट डेभलपमेन्ट बैंकले १ लाख १४ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको १ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख १४ हजार कित्ता सेयर … पूरा पढ्नुहोस् »

एनआईएमबी स्मार्टका नयाँ ग्राहकलाई क्यासब्याक र स्मार्ट फोन जित्ने मौका

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ग्राहकहरूका लागि अफरहरू सार्वजनिक गरेका छ । जसअन्तर्गत यस बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्नेले … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत … पूरा पढ्नुहोस् »