सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न … पूरा पढ्नुहोस् »

नबिल बैंकले शुरु गर्यो वेब सेवा

काठमाडौं । नबिल बैंकले नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा … पूरा पढ्नुहोस् »

ईसेवा मनि ट्रान्स्फरले श्रेष्ठलाई हस्तान्तरण गर्यो साढे दुई तलाको घर

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले प्रदान गर्ने सेवामा आकर्षक सुविधा पाउने भएका छन् । दुवै संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले हेल्थ केयर सेन्टरले … पूरा पढ्नुहोस् »

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

काठमाडाैं । नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको शाखा महोत्तरीको औरहीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको दशौँ शाखा महोत्तरीको औरहीमा सञ्चालनमा आएको छ । औरही नगरपालिकाका मेयर प्रदिपकुमार खड्का र समृद्धि फाईनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा शाखा शुरुवात गरे । … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ६ जना संस्थापकले पौने २२ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको एटिएमबाट इसेवाको पैसा झिक्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले चुक्ता पुँजी बढाउने

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन … पूरा पढ्नुहोस् »

सनराइज बैंकले विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण गरेको छ । बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान … पूरा पढ्नुहोस् »