बिन्धबासिनी साकोसकोद्वारा ५५ हजार सदस्यलाई सेवा

बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्थाले ५५ हजार भन्दा बढी सदस्यलाई प्रत्यक्ष सेवा दिई ४ अर्ब ३० करोड बराबरको कारोबार गर्न सफल भएको छ । संस्थाको वार्षिक समिक्षा तथा रणनीतिक … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजको सहकार्यमा सहकारीहरुको लागि कोप कार्ड

स्मार्टच्वाइस टेक्नोलोजिजले अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा दिने भएको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा स्मार्ट्च्वाइसले उक्त सेवा दिने भएको हो … पूरा पढ्नुहोस् »

मानव कल्याण बचत संस्थाले पासवुक हराएको बहाना बनाई निक्षेपकर्ता ठग्दै

काठमाडा । डिभिजन सहकारी कार्यालयमा दर्ता कायम रहेको दर्ता नम्बर १८८७/०६५/०६६ मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनताको निक्षेप दुरुपयोग गर्दै ऋणीहरुलाई ठगी गरेको प्रमाण भेटिएको छ । … पूरा पढ्नुहोस् »

सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको २४औं स्थापना दिवसमा रक्तदान

सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले २४ औं वर्षमा प्रवेश गरेको अवसरमा मुख्य कार्यालय पुल्चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ संस्थाले हरेक वर्ष … पूरा पढ्नुहोस् »

शुभश्री साकोसले शुरु गर्‍यो मोबाइल बैंकिङ

काठमाडौँ । शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोबाइल बैंकिङ सेवा शुरु गरेको छ । आफ्ना सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »

सहकाली साकोसले रक्तदान कार्यक्रम गरी मनायो स्थापना दिवस

काठमाडौँ । सहकाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारीमा अवस्थित उक्त संस्थाले १६औं स्थापना दिवसको अवसर … पूरा पढ्नुहोस् »

श्रम सहकारीको अवधारणाले मिनी ठेकेदार जन्माउछ : डा. खतिवडा

काभ्रे । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ । बजेटले … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । सामूहिक साकोसले भक्तपुर नगरपालिका वडा नं ५ संगको सहकार्यमा भक्तपुर नगरपालिको प्रख्यात मन्दिर परिसर तथा भैरवनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर न.पा वडा नं … पूरा पढ्नुहोस् »

नेफ्स्कूनको साकोस शिखर गोष्ठी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ । काठमाडौंमा नेफ्स्कूनले पत्रकार सम्मेलन गर्दै संघको चौथो … पूरा पढ्नुहोस् »

शिव शिखरद्धारा वृद्धाश्रममा खाद्यान्न प्रदान

काठमाडौँ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले अन्तराष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललितपुरको आठौ वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग … पूरा पढ्नुहोस् »