समस्याग्रस्त दुई सहकारीका सदस्यले पाए बचत फिर्ता

काठमाण्डौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसको आयोजनामा निःशुल्क दन्तशिविर

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजनामा दन्त शिविर सम्पन्न भएको छ । प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोग तेमालको पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्धारा सहकारी संस्थाहरु पुरस्कृत

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवसको अवसरमा विभिन्न संंघ संस्थालाइ पुरस्कृत गरेको छ । संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ संशोधनको कार्यविधि अनुसार … पूरा पढ्नुहोस् »

सुमेरु ग्रुपका कम्पनीमा लगानी गरेको सुमेरु सहकारीले भन्यो सञ्चालक भागेका छैनन्

काठमाडौं । बचतकर्ताबाट संकलन गरेको पैसा सुमेरु ग्रुप भित्रका विभिन्न कम्पनीमा लगानी गरेको सुमेरु बचत तथा ऋण सहकारीले संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको भएपनि सञ्चालन नभागेको जनाएको छ । सुमेरु … पूरा पढ्नुहोस् »

कान्तिपुर र गौतम श्री सहकारीले फिर्ता गरे एक अर्ब ४० करोड बचत

काठमाडौंका दुई ठुल्ला सहकारी संस्थाले सदस्यको एक अर्ब ४० करोड बचत फिर्ता गरेका छन् । सहकारी विभागले दिएको जानकारी अनुसार मिनभवनमा केन्द्रिय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ … पूरा पढ्नुहोस् »

भ्रामक गतिविधिले सहकारी क्षेत्रप्रति अविश्वास बढयो, सरकारबाट सुरक्षा र साथ चाहियो ःराष्ट्रिय सहकारी महासंघ

सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरिएको छ । सरकारले त्यस्ता गतिविधि विरुद्ध कारवाहीका साथसाथै प्रेस विज्ञप्ति जारी गर्न … पूरा पढ्नुहोस् »

ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी मेरो पनि हो भन्ने कुराको आभाष दिलाउनुपर्छः प्रशिक्षक निरौला

काठमाडौं । सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको सहकारी प्रशिक्षक कुबेर निरौलाले बताए । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसँग सहकार्य गरेर संचालन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको … पूरा पढ्नुहोस् »

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा … पूरा पढ्नुहोस् »

शंखधर साकोस मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी घोषणा, बैशाख १६ गते बृहत स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी दिवसको अवसरमा संघमा आवद्ध सदस्यहरुमध्ये जिल्लास्तरीय उत्कृष्ट सहकारी मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि शंखधर बचत तथा ऋण … पूरा पढ्नुहोस् »