समस्याग्रस्त दुई सहकारीका सदस्यले पाए बचत फिर्ता

काठमाण्डौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी … पूरा पढ्नुहोस् »