चन्द्रागिरि साकोसले सुरु गर्यो स्मार्ट सापटी सेवा

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा सुभारम्भ गरेको छ । संस्थाले आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर संस्थाका सदस्यहरुलाई … पूरा पढ्नुहोस् »

सहकारी बैंकका अध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती “प्रबल जनसेवाश्री” चतुर्थ पदकबाट विभूषित भएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती सम्मानित भएका हुन … पूरा पढ्नुहोस् »

छहारी बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिकोत्सव

भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका ४ दधिकोटमा रहेको छहारी बचत तथा ऋण सहकारी संस्था लिले १३ औं बार्षिकोत्सव मनाएको छ । संस्थाले एक कार्यक्रमका बीच १३ औं बार्षिकोत्सव भव्यताका साथ मनाएको … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १५औं वार्षिकोत्सव, मञ्जुकुमारी थिङ पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा अधिकांश वक्ताहरुले सहकारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याएको भएपनि सिंहदरबारमा बस्नेहरुले सहकारीको योगदानलाई मुल्यांकन … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघले जग्गा खरिद गर्न गर्‍यो विशेष साधारणसभा

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो पटक विशेष साधारणसभा गरेको छ । संघको भवनसँगै जोडिएको जग्गा संघको बहुउद्देश्यीय प्रयोजनका लागि उपयुक्त हुने भएकोले त्यसको खरिद सम्बन्धी स्वीकृति लिन … पूरा पढ्नुहोस् »

निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ, ः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्ने वक्ताहरुले सहकार्य र साझेदारी आवश्यक रहेको निश्कर्ष निकालेका हुन् । महासम्मेलनको … पूरा पढ्नुहोस् »

सहकारीलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंकबीच सम्झौता

काठमाडौं । आइएमई पे र एम बैँकबीच सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल अस्पतालबीच सम्झौता

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा सुविधा दिने भएको छ । चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच स्वास्थ्य उपचार … पूरा पढ्नुहोस् »

शुभकामना साकोसद्धारा ‘वर्तमान समयमा सहकारीको चुनौती र समाधान’ विषयक अन्तरक्रिया

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “वर्तमान समयमा सहकारीको चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरका १९ वटा … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको आयोजनामा बृहत् रक्तदान कार्यक्रम

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजना, काठमाडौं बचत … पूरा पढ्नुहोस् »