जनसचेतन बचतको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको सपथ ग्रहण

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा निर्वाचन उपसमितिले एकल उम्मेदवारी परेको भन्दै निर्वाचित घोषणा गरेको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले सपथ ग्रहण गरेका हुन् । अध्यक्ष … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन् । संघको सम्पन्न चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो साधारण सभामा विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभाले १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको … पूरा पढ्नुहोस् »

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

जनसचेतन बचत तथा ऋण सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित

काठमाण्डौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ हाल उपाध्यक्ष हुन् । उनले कार्यबाहक अध्यक्षमा समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । २०८१ … पूरा पढ्नुहोस् »

देशभरका सहकारीहरूको अनुगमन गरिँदै

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न प्राविधिक टोली गठन गरिने भएको छ । बुधबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा

कैलाली जिल्लाको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । संस्थाका … पूरा पढ्नुहोस् »

रविमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई थप १० दिन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक … पूरा पढ्नुहोस् »

लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

चमेली साकोसको २३औं स्थापना दिवसका अवसरमा १८४ जना जेष्ठ सदस्यलाई सम्मान

भक्तपुर । सुर्यविनायक नगरपालिका १ बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिको २३औं स्थापना दिवसका अवसरमा एक कार्यक्रममा संस्थामा आबद्ध १८४ जना जेष्ठ सदस्यलाई दोसल्ला, मायाको चिनो, … पूरा पढ्नुहोस् »