नवजागरण सहकारी संस्थाको २६ औं सभाले ६.६२ प्रतिशत लाभांश पारित

रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाको २६ औं बार्षिक साधारण सभा २०८१ कार्तिक २ गते देखी १२ गते सम्म क्षेत्रगत रुपमा … पूरा पढ्नुहोस् »

ग्लोबल साकोसको १७ औं साधारण सभा सम्पन्न

ललितपुरको बालकुमारीमा रहेको ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्वमा एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी … पूरा पढ्नुहोस् »

लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही अदालतको अनुमति

काठमाडौं । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको … पूरा पढ्नुहोस् »

१ वर्षभित्र १० वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता राफसाफ गर्ने मन्त्री अधिकारीको दावी

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कातिकभित्रै ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरेका छन् । मन्त्री अधिकारीले १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज मन्त्रालयमा पत्रकार … पूरा पढ्नुहोस् »

हाम्रो साकोसका सदस्यलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौ । ग्राण्डी इन्टरनेशनल हस्पिटल र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.बिच सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सम्म उपचारमा छुट दिने सम्झौता सम्पन्न भएको छ । बालाजुमा रहेको संस्थाको सदस्य … पूरा पढ्नुहोस् »

जनमुखी साकोसद्वारा नवनिर्वाचित सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना

जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित ३२ जनाको सहभागिता रहेको थियो । … पूरा पढ्नुहोस् »

रास्वपाले सहकारीपीडित माथि राजनीति गरेको आरोप

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीेको हिरासतमा छन् । सडकमार्गबाट पोखरा ल्याइएका लामिछानेसँगै रास्वपाका नेता कार्यकर्ता पनि विभिन्न … पूरा पढ्नुहोस् »

बिन्धवासिनी बचत तथा ऋण सहकारीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सात वटा एकाइ र उप एकाइमा साधारण सभा सम्पन्न गरेको हो । … पूरा पढ्नुहोस् »

छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज … पूरा पढ्नुहोस् »

सहकारी ठगी आरोपमा पक्राउ परे लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको … पूरा पढ्नुहोस् »