दशैँमा टीभीएसको ‘गोल्डेन की’ अफर, १० लाखसम्म नगद छुट र शतप्रतिशतसम्म क्यासब्याक

काठमाडौं । दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन गर्ने क्षमता तथा समग्र साख मूल्याङ्कनमा निरन्तरता देखिएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ट्रिपल बी प्लस’ श्रेणीमा … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

विराटनगर । उद्योगी व्यवसायीहरुको जेठो संस्था मोरङ उद्योग व्यापार संघको ३५ औं कार्यसमितिको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । साह यसअघि वरिष्ठ उपाध्यक्ष थिए । संघले ७५ औ … पूरा पढ्नुहोस् »

सहयात्री साकोसको २१ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशतको हारहारीमा रहेको छ । संस्थाको २१ औ साधारण सभाको अवसरमा अध्यक्ष खेम राज सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको ३३औं वार्षिक साधारणसभा हुने बारे सूचना

बालकुमारी सहकारीको २७औँ स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्। “आउनुहोस्, रक्तदान गरौँ, मानवीय सेवामा हातेमालो गरौँ, … पूरा पढ्नुहोस् »

भरतपुरमा ५ करोड लगानीमा खुल्यो ‘चितोन स्पाइसी हर्ब’

चितवन । चितवनको भरतपुर महानगरपालिका १० मा झन्डै ५ करोडको लगानीमा ‘चितोन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ । लामो समयसम्म जापानमा बसेर होटल व्यवसायको क्षेत्रमा काम गरेका प्रकाश आचार्य … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुलुकमा सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सामान्य तवरले साधारण … पूरा पढ्नुहोस् »

अब खल्ती एपमै होटल, बस र उडान बुकिङ

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले खल्ती एपबाटै नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँच तारे होटल बुकिङ र भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

भोटेकोशी र त्रिशूली बाढीः शिखर इन्स्योरेन्सको दाबी सहायता सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका आफ्ना बीमित तथा प्रभावित महानुभावलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीसम्बन्धी सहायता तथा जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ। … पूरा पढ्नुहोस् »